पाइन्ट नलगाएका कारण गौतमकी बहिनीलाई निकालियो रेष्टुरेन्टबाट

एजेन्सी । बलिउड नायिका यामी गौतमकी बहिनी सुरिलीको एक भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनले आफूलाई एक रेष्टुरेन्टले पाइन्ट नलगाएको भन्दै निकालिदिएको बताएकी छिन् ।

 

उक्त भिडियोमा उनले सर्बियाको एक रेष्टुरेन्टको खराब व्यवहारबारे जानकारी दिएकी छिन् । सुरिली आजकाल आफ्नी दिदी यामीसँग सर्बियामा छिन् । यामी त्यहाँ सुटिङको सिलसिलामा पुगेकी हुन् ।

 

यामीले उनको उक्त भिडियो सुट गरेर आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यो सर्बियाको चर्चित रेष्टुरेन्ट थियो ।

 

भिडियोमा दुई दिदी बहिनी कुरा गरिरहेको देख्न सकिन्छ । यो क्रममा यामीले सुरिलीलाई सोधिन्, ‘मिस, तिमी किन यो बारमा बसिरहेकी छौ, तिमी किन कुनै राम्रो रेष्टुरेन्टमा गइनौ ।’ यसमा सुरिली भन्छिन्, ‘किनभने मैले जिन्स लगाएको थिइनँ ।’

 

त्यसपछि यामीले सोध्छिन्, ‘त्यसो भए तिमीले पाइन्ट नलगाएका कारण त्यहाँबाट तिमीलाई निकालियो ?’

 

स्मरण रहोस्, यामीकी बहिनी सुरिली राजकुमार सन्तोषीको फिल्म ‘ब्याटल अफ सारागढी’ बाट डेब्यु गर्दैछिन् ।


थप समाचार

इन्डियन प्रिमियर लिगः बेंगलोरद्वारा कोलकाता पराजित

  • 4 minutes ago
इन्डियन प्रिमियर लिगः बेंगलोरद्वारा कोलकाता पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार राति भएको ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइटर्सलाई १० रन पराजित गरेको छ ।

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

  • 10 minutes ago
नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 44 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको कारण भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।