सामुदायिक वन पत्रकारिता पुरस्कार मियाँ र भण्डारीलाई

  • बुधबार, २७ आषाढ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । 

 

मियाँ र भण्डारीले सामुदायिक वन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो । 

 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले प्रदान गर्ने सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उक्त पुरस्कार सामुदायिक वन दिवसको अवसरमा आगामी साउन २५ गते प्रदान गरिने विभागले जनाएको छ । 


थप समाचार

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 1 minute ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।

यातायातमा सिण्डिकेट खारेजीकाे एक वर्ष, ठूला व्यवसायी अझै आएनन् दर्ता प्रक्रियामा

  • 11 minutes ago
यातायातमा सिण्डिकेट खारेजीकाे एक वर्ष, ठूला व्यवसायी अझै आएनन् दर्ता प्रक्रियामा

काठमाडौँ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् ।

प्रतिपक्षी काँग्रेसलाई ओली सरकार विश्वास गुमाएको बाबुजस्तै

  • 35 minutes ago
प्रतिपक्षी काँग्रेसलाई ओली सरकार विश्वास गुमाएको बाबुजस्तै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकार विश्वास गुमाएको बाबुजस्तै भएको बताएको छ । सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेल



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।