IIMS College

ISMT

HUB Education

नेता किमलाई राष्ट्रपति पुटिनले पनि भेट्न सक्ने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । 

 

उनीहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार बताए । 

 

उनले दैनिक पत्रकार सम्मेलनमा भने, ‘हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ ।’ 

 

कुटनीतिक संयन्त्र मार्फत् भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य बिषयबारे अहिले बिस्तृतमा भन्ने अवस्था नरहेको उनको भनाई छ । 

 

गत बिहीबार मात्रै रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरेर नेता किमलाई भेटेका छन् । 

 

दुवै पक्षले शीर्ष वार्ता गर्नु पर्ने महशुस गरेको र त्यो यसै बर्ष गर्ने तय भएको अधिकारीहरूले बताएका छन् । 

 

यो वर्ष कोरिया र रुसको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षसमेत भएकोे उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ । 


थप समाचार

मुटुरोगबाट बच्न बदाम !

  • 3 minutes ago
मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

एक लाख पाउण्डमा ‘ओभल इन्भेन्सीबल्स’को टिममा अनुबन्ध भए सन्दीप

  • 10 minutes ago
एक लाख पाउण्डमा ‘ओभल इन्भेन्सीबल्स’को टिममा अनुबन्ध भए सन्दीप

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेलाई ओभल इन्भेन्सीबल्सको टिमले खरिद गरेको छ । सन्दीपलाई बेलायत र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि एक लाख पाउण्डमा खरिद भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलद्वारा एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

  • 26 minutes ago
नेपाल मेडिकल काउन्सिलद्वारा एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।