IIMS College

ISMT

HUB Education

रजोएले विश्वासको मत गुमाएपछि स्पेनमा नयाँ प्रधानमन्त्री चयन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मड्रिड । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित भएका छन् ।

 

बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

 

विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् । 

 

उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । 

 

सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् । 

 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताएका छन् । 

 

स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उनको भनाई छ । 

 

उनले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताए । 

 

स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नव निर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् ।

 

सान्चेजको जन्म सन् १९७२ को फेब्रुअरीमा मड्रिडमा भएको हो । सोसलिष्ट वकर्स पार्टीमा उहाँ १९९३ मा आवद्ध भएका थिए भने १९९८ मा यूरोपेली संसदको संसदीय सहयोगी बनेका थिए ।

 

सन् २००९ देखि २०११ सम्म र २०१३ देखि २०१६ सम्म उनी मड्रिडमा सोसलिष्ट तर्फको सांसदमा निर्वाचित भएका थिए । उहाँ सन् २०१४ को जुलाईमा पार्टीको महासचिव बनेका थिए ।

 

उनले अहिले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोप सहित संसदमा अविश्वासको प्रस्ताव राखेका थिए । 

 

अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पु¥याउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 


थप समाचार

युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

  • 41 minutes ago
युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले ५–१ गोलको अन्तरले इटालियन क्लब एटलान्टामाथि शान्दार जित हाँसिल गरेको छ । इथियाड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले एटलान्टालाई हराएको

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

  • 1 hour ago
यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब

यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

  • 1 hour ago
यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।