दोस्रो दिनमापनि ‘बेबी आइ लभ यू’ हाउस फुल

काठमाडौं । जेठ १८ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेबी आइ लभ यू’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

 

रिलिज भएको पहिलो दिन अधिकांश हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकहरुले चलचित्रको कथावस्तु मन परेको बताएका छन् ।

 

दर्शकहरुले चलचित्र हेरेपछि दिएको प्रतिकृयाले आफूहरु निकै खुसी भएको निर्देशक जनक पाण्डेले जानकारी दिए । लभ स्टोरी जनरामा निर्माण भएको फिल्म नव अभिनेता सन्तोष खड्गी र पूजा तिवारीको प्रेमको आसपास घुमेको छ । 

 

यी दुवै कलाकारको काम निकै तारिफ योग्य छ भने पहिलो पल्ट निर्देशन गरेका निर्देशक जनक पाण्डेको काम हेर्दा अब उनी नेपाली चलचित्र क्षेत्रमा जम्ने देखिन्छ ।

 

चलचित्रका निर्माता शिव न्यौपाने हुन् । फिल्ममा सह–निर्माताको रुपमा सिर्जना परियार र दुर्गा पाण्डे छन् भने फिल्ममा सन्तोष र पूजा सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको मुख्य अभिनय रहेको छ ।


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 12 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 13 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 13 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर