पराजुलीको जन्ममिति खोज्दा सेनापति त्रस्त

  • शुक्रबार, २८ पुष, २०७४
  • 1 week ago
  • Today Newspaper

काठमाडौं, पुस २८ । अदालतको मानहानीको आभियोगमा पक्राउ पर्नुभएका डा. गोविन्द केसी साधारण तारिखमा रिहा हुनुभए पनि प्रधानन्याधीश गोपालप्रसाद पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे छानबिन हुने भएको छ ।

 

केसीले पराजुलीमाथि जन्ममिति सच्याएर दुइवटा नागरिकता बनाएको र शैक्षिक प्रमाणपत्रसमेत लुकाएको आरोप लगाउनुभएको थियो । अदालतले प्रधानन्यायधीश पराजुलीलार्य नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको छ । उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठ्ने समाचारहरु सप्रमाण प्रकाशन भएका थिए । यसलाई निराधार ठहर्याउने प्रमाण पराजुलीले पेश गर्न सक्नुभएको थिएन ।

 

पराजुलीबारे निर्णय सम्मानित अदालतले गर्ने भएको छ । तर, उहाँको नागरिकता र शैक्षिक प्रमाणपत्रको खोजी भएसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्रीको मनमा चीसो परेको छ । उहाँले जन्ममिति सच्याएको प्रमाण्सहित समाचार प्रकाशन भएको थियो । उक्त समाचारलाई निराधार भनी प्रमाणित गर्न क्षेत्रीले सक्नुभएको थिएन । घटनालाई सामसुम पार्न सफल भए पनि क्षेत्रीको जन्ममिति सचयइएको विषय पुनः उठ्न सक्ने देखिएको छ ।

 

प्रधानन्यायधीशको जन्ममितिबारेको विवाद पुनः अदालतमा पुगेपछि सेनापतिको जन्ममितिको विषय पुनि पुग्न सक्ने देखिएको छ । यो प्रमाणित भएर अदालतले कानुन कमोजिमको निर्णय लिएमा उहाँले पदत्याग गर्नुपर्ने हुन सक्छ । आजको विमर्श साप्ताहिकबाट ।

 



Your Comment

थप समाचार

काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

  • 2 minutes ago
काबुलको पाँचतारे होटलमा आक्रमण हुँदा ६ जनाको मृत्यु, एक सयकाे उद्धार

काबुल, माघ ७ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिबानीहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

  • 47 minutes ago
 मनै झस्काउने माओवादी जनयुद्धका दुर्लभ तस्वीरहरु (फोटो फिचर)

काठमाण्डौ, माघ ७ । नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने जनयुद्धमा होमीएको माओवादीले बिद्रोह गरेको थियो । तत्कालिन प्रधानमन्त्रि शेरबहादुर देउवाले माओवादीका माग सम्बोध

प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

  • 59 minutes ago
प्रदेश नम्बर ३ का १ सय १० जना सांसदहरुले लिए सपथ

हेटौँडा, माघ ७ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेशका सांसदहरुले शपथ ग्रहण लिएका छन् ।   


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

यी हुन् भारतीय मुलका १२ चर्चित पोर्न स्टार

मुम्बई—पोर्न स्टारका रुपमा पहिचान बनाइसकेकी सन्नी लियोन अहिले बलिउडकी लोकप्रिय स्टारमा गनिन्छिन् । सन्नी लियोनको जन्म १३ मई १९८१ म क्यानडामा पन्जाबी शिख परिवारमा भएको हो । 

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।