भारतसँग ओलीको यस्तो बार्गेनिङ

  • शुक्रबार, २ भदौ, २०७४
  • 3 months ago
  • Today Newspaper

काठमाडौं । भारतीय राजदूत मञ्जिभ सिंह पुरी आफैं बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको पहल गरे पनि ओलीले आफ्नो हठ छाड्नुभएन ।

 

बिमस्टेक सम्मेलन पारेर नेपाल आउनुभएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजसँगको वान् टु वान् कुराकानी त्यसकारण पनि सम्भव भएन । ओली र स्वराजको डिनरसहितको वान् टु वान् भेट तय गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन । यसले ओलीसँग भारतको सम्बन्ध अझै नसुध्रेको सन्देश गयो । पछिल्लो समय ओली चीनसँग नजिकिनुभएका छन् । उहाँले केही हप्ताअघि कैलाश मानसरोवर हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमण गर्नुभयो । चीन र भारतबीच दोक्लाम मामलामा विवाद भइरहँदा ओलीबाट भएको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

 

दोक्लाम मामलामा खुलेर कसैको पक्षमा नलागे पनि ओली चीनको पक्षमा देखिएको सन्देश प्रवाह भइरहेको छ । उहाँले चीनसँगको सम्झौतामा जोड दिनुभएको छ । चीनसँगको पारवहन सम्झौता उहाँकै पालामा भयो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।

 



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 5 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।