बाबुरामको साथमा हिसिलामात्र !

  • शुक्रबार, २ भदौ, २०७४
  • 9 months ago
  • Today Newspaper

काठमाडौं । सामाजिक लोकतन्त्रको नारा सहित गठन भएको डा. बाबुराम भट्टराईनेतृत्वको नयाँ शक्ति वर्षदिनको यात्रा पार गर्दा नगर्दै असफल देखिन थालेको छ ।

 

संयोजक भट्टराईको वैचारिक तथा राजनीतिक लाईनप्रति असन्तुष्टि जनाउँदै शीर्ष नेताहरु नै बाहिरिन थालेपछि नयाँ शक्तिभित्रको असन्ुतष्टि बाहिर आएको हो । विभिन्न राजनीतिक दल र संस्थाबाट नयाँ शक्तिमा आबद्ध आएका नेता फेरि पुरानै शक्तिमा फर्कन थालेका छन् ।

 

यही क्रममा गत हप्तामात्र नयाँ शक्तिको संगठन विभाग प्रमुखसमेत रहनुभएका नेता देवेन्द्र पौडेललगायत १५ जना नेताले संयोजक भट्टराईले लिनुभएको लाईनप्रति असन्तुष्टि जनाउँदै पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गर्नुभयो । 

 

संगठनले तयार गरेको दस्तावेज र लिएको लाइन अमूर्त भएको आरोप सो समूहको रहेको छ । त्यसैले संगठनमा नयाँ बहस सुरु गर्न अपिल जारी गरेको बताइएको छ । उहाँहरुको जननिर्वाचन कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायतका विषयमा मुद्दा मिल्नेसँग पार्टी एकता गर्नुपर्ने धारणसहित स्पष्टिकरण बुझाउनुभएको हो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।

 



Your Comment

थप समाचार

सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

  • 5 hours ago
सहपाठीकाे हत्याप्रयास गर्ने तीन छात्रविरूद्ध मुद्दा दर्ता

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

  • 5 hours ago
कुटपिट गर्ने छात्रविरुद्ध मुद्दा

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने भन्दै यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका तीन छात्रविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । 

माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

  • 5 hours ago
माधव नेपालसँग मिलेर ओलीले म विरुद्व षड्यन्त्र गरे : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली र माधव नेपालले तोकेको बरियता कुनै पनि हालतमा नमान्ने बताएका छन् ।


Loading...
The British College

भिडियो

hamropatro

प्रेम र यौन

पोर्नहबमा परी तामाङको भिडियो सार्वजनिक

पोर्नहबमा परी तामाङको भिडियो सार्वजनिक

काठमाडौं । उत्ताउला खालको छोटो चलचित्र निर्माण गर्ने र आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा यौन कृयाकलाप तथा यौन कार्यको बारेमा अन्तर्वार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ ।

जीवनशैली

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

यी विश्वविद्यालयकाबारेमा तपाईलाई थाहा नहुनसक्छ

तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् ।

विचित्र विश्व

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एउटा अजबगजबको बेश्यालय, यस्तो छ कहानी !

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।