Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमोरक्कोमा शक्तिशाली भुकम्पः ६३२ जनाको मृत्यु, ३२९ जना घाइते (अपडेट)

मोरक्कोमा शक्तिशाली भुकम्पः ६३२ जनाको मृत्यु, ३२९ जना घाइते (अपडेट)


एजेन्सी । उत्तर अफ्रिकी देश मोरक्कोमा भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन्।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार उत्तर अफ्रिकामा विगत १२० वर्षमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ।

रिक्टर स्केलमा यसको तीव्रता ६.८ मापन गरिएको छ । भूकम्पले पुर्याएको क्षतिका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मोरक्कोको माराकेश सहरमा भएको विनाशले स्थानीय जनताको मनमा त्रास पैदा गरेको छ । समाचार एजेन्सी एफपीका अनुसार भूकम्पका कारण हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । धेरै मानिस अझै बेपत्ता रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT