गृहपृष्ठ ∕ खेल ∕ दक्षिण अफ्रिकाले जित्यो दोस्रो टी–२० सिरिज, भारत विरुद्ध १–० को अग्रतादक्षिण अफ्रिकाले जित्यो दोस्रो टी–२० सिरिज, भारत विरुद्ध १–० को अग्रता नेपालीपत्र बुधबार, २०८० मंसीर २७ गते, १०:०१ मा प्रकाशित खेल एजेन्सी । आयोजक दक्षिण अफ्रिकाले भारतविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा ५ विकेटले जित हात पारेको छ ।मंगलबार केबेराको सेन्ट जर्ज स्टेडियममा भएको खेलमा अफ्रिकी टोलीले डीएलएस पद्धतिमा १५ ओभरमा १५२ रनको संशोधित लक्ष्य पाएको थियो, जुन अफ्रिकी ब्याट्सम्यानले १३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले १९.३ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।यो जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । सिरिजको तेस्रो खेल १४ डिसेम्बरमा जोहानेसबर्गमा हुनेछ । #टी–२० सिरिजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal