कांग्रेसबाटै यसरी बाबुरामलाई घात !

  • सोमबार, १८ मंसिर, २०७४
  • 1 week ago
  • Today Newspaper

काठमाडौं, मंसिर १८ । अघिल्लो दिनसम्म सूर्य चिन्ह लिएर गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुन खोजेका डा. बाबुराम भट्टराई एकाएक कांग्रेससँग तालमेल गर्न पुगेपछि कांग्रेसबाटै अन्तर्घात व्यहोरिरहेका छन् । जसले गर्दा परिणाममा बाबुराम पक्ष कमजोर देखिएको कांग्रेसहरु बताउँछन् ।

 

खासगरि माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा गोरखा बजारका नेवार समुदाय संगठितरुपमा खुलेपछि बाबुरामको अवस्था कमजोर भएको विश्लेषण गरिएको छ । पालुङटार नगरपालिकामा कांग्रेस र नयाँ शक्तिको मत ८ हजारभन्दा बढी थियो । एमाले र माओवादीको मत करिब ५ हजारको हाराहारीमा भए पनि बाबुरामलाई कांग्रेसको मत कम गएको चर्चा छ । साथै, गोरखा नगरपालिकाबाट नारायणकाजी श्रेष्ठलाई मत बढी खसेको चर्चा पनि छ ।

 

पालुङटार नगरपालिकामा पनि बाबुरामभन्दा नारायणकाजीले बढी मत पाएको हल्ला छ । त्यो अवस्थामा नारायणकाजी बलियो हुनेछन् । खोप्लाङ क्षेत्रबाट बाबुरामलाई अपेक्षित मत प्राप्त नभएको चर्चा गरिएको छ । यदि खोप्लाङबाट बाबुरामलाई कम मत खसेको हो भने बाबुराम पराजित हुने निश्चित रहेको नयाँ शक्तिका नेताहरुले नै भनेका छन् । त्यसोत कांग्रेसबाट पनि बाबुरामले अपेक्षित मत पाएनन् । काठामाडौंमा बस्ने गोरखाका कांग्रेसी कार्यकर्ता बाबुरामलाई मत हाल्न उत्साहित भएनन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

प्रेम र यौन

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

युवतीसँग सेक्स गर्नुअघि पुरूषले जान्नैपर्ने ४ कुरा

सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।