Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हमास आतंकवादी संगठन अल कायदाभन्दा पनि खराब’

‘हमास आतंकवादी संगठन अल कायदाभन्दा पनि खराब’


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा र हमास बीचको सबैभन्दा खराब संगठन हमास रहेको बताएका छन् ।

जो बाइडेनले शुक्रबार प्यालेस्टिनी आतंकवादी समूह हमास आतंकवादी संगठन अल कायदाभन्दा पनि खराब भएको बताएका हुन् ।

फिलाडेल्फियाको हाइड्रोजन हब्स मा आफ्नो सम्बोधनमा बिडेनले भने, ‘हामीले यस आक्रमणको बारेमा जति धेरै जान्दछौं, यो त्यति नै डरलाग्दो देखिन्छ।’

जो बाइडेनले हमासको आक्रमणमा २७ अमेरिकीसहित एक हजारभन्दा बढी निर्दोष मानिस मारिएको बताए । उनले भने, ‘हमासको तुलनामा अलकायदा पनि ठिक देखिन्छ । तर यो हमास शैतान हो। मैले सुरुदेखि नै भन्दै आएको छु, यसमा अमेरिकाले गल्ती गरिरहेको छैन, अमेरिका इजरायलको साथमा छ ।’

राष्ट्रपतिले भने,’ राज्य सचिव एन्टोनी ब्लिन्केन हिजो इजरायलमा थिए र आज रक्षा सचिव लोयड अस्टिन त्यहाँ छन्।’

उनले भने,’हामी यो सुनिश्चित गर्दैछौं इजरायलसँग आफ्नो रक्षा गर्नका लागि सबै खाले हतियार रहेका छन् । इजरायलले हमासलाई जबाफ दिन कुनै कसर बाँकी राख्ने छैन ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT