Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनडिसहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने

डिसहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने


काठमाडौँ। डिसहोमको ‘दसैँ स्पेशल शो’ अन्तर्गत सुपरहिट चलचित्र छक्का पञ्जा ४ प्रदर्शन हुने भएको छ।

डिसहोमको सबै सक्रिय ग्राहकहरूले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्ने डिसहोमले जनाएको छ।

यस्तै, दसैँ मभी फेस्टअन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लस मुभीमा दशैभरी नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सकिने छ।

डिसहोमको यस प्रयासले सपरिवारसँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जनसमेत लिनसक्ने विश्वास कम्पनीले लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

काठमाडौँ । ‘अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि

हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार…

काठमाडौँ । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ

Techie IT