Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनलाई एफ–१६ लडाकु विमान दिएपछि रुसले अमेरिकालाई दियो यस्तो ठूलो चेतावनी

युक्रेनलाई एफ–१६ लडाकु विमान दिएपछि रुसले अमेरिकालाई दियो यस्तो ठूलो चेतावनी


एजेन्सी । अमेरिकाले युक्रेनलाई रुसविरद्ध लड्न हातहतियार सहयोग गर्दै आइरहेको छ । रुसले एफ–१६ लडाकु विमान युक्रेनमा पठाइयो भने, यसले युद्धमा नेताको संलग्नतामा प्रश्न खडा गर्ने प्रष्ट पारेको छ ।

रुसले अमेरिकालाई स्पष्ट शब्दमा यो कुरा प्रतिक्रिया दिएको हो ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले युक्रेनसँग एफ–१६ सञ्चालन गर्ने पूर्वाधार नभएको र पाइलट र मर्मतसम्भार कर्मचारीको संख्या अपर्याप्त रहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी पाइलटहरूलाई एफ–१६ लडाकु विमानहरूको प्रशिक्षण दिने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वासन दिर्दै उनले सहयोगको प्रतिवद्धता समेत गरेका छन् ।

तर, उक्त लडाकु विमान रूसी भूमिमा उडान गर्न प्रयोग गरिने छैन।

एन्टोनोभले क्रिमियामा युक्रेनले गरेको कुनै पनि आक्रमणलाई रुसमाथिको आक्रमण मानिने बताए ।

रुसको प्रतिआक्रमणबारे अमेरिकालाई राम्ररी थाहा हुनु आवश्यक रहेको उनले बताए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना घाइते भएका

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

Techie IT