सलमान भन्छन् : ऐश्वर्यालाई कहिल्यै पिटिनँ

  • शुक्रबार, ४ चैत, २०७३
  • 4 months ago
  • Today Newspaper

काठमाडौं । बलिउड अभिनेता सलमान खान फेरि एकपटक व्यक्तिगत जीवनको प्रसंगका कारण चर्चामा आएका छन् । त्यो के भने, उनले आफूले पूर्व प्रेमिका ऐश्वर्या रायलाई कहिल्यै नपिटेको दाबी गरेका छन् ।

 

सलमानको यो दाबी नयाँ भने होइन । इन्टरनेटमा अहिले उनको यो भनाई भाइरल भएको छ । जहाँ उनले ऐश्वर्यालाई नपिटेको दाबी गरेका छन् । सन् २००२ मा सलमानसँग एउटा पत्रिकाले ऐश्वर्यालाई मारपिट गरेको आरोपबारे सोधेको थियो । त्यतिबेला उनले आफूले ऐश्वर्यालाई कहिल्यै पनि हातपात नगरेको अभिव्यक्ति दिएका थिए । तर, उनले आफूले निर्देशक सुभाष घईलाई झापड हानेको भने स्विकारेका थिए । त्यतिवेला ऐश्वर्या घईको ताल फिल्ममका अभिनय गरेकी थिइन् । ऐश्वर्याको विषयलाई लिएर सलमानले घईलाई पिटेका थिए ।

 

सन् १९९९ मा हम दिल दे चुके सनमको सुटिङको क्रममा सलमान र ऐश्वर्याबीच प्रेम सुरु भएको थियो । उनीहरु हाम तुम्हारे है सनम को रिलिजपछि सन् २००२ मा ब्रेकअफ भएको थियो । सो फिल्ममा ऐश्वर्या सलमानकी प्रेमिकाको भूमिकामा थिइन् । ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरिन् । सलमान भने अझै अविवाहित छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 



Your Comment

थप समाचार

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 14 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 24 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

  • 42 minutes ago
 चाणक्यकाे अनुसार हरेक पुरुषले गोप्य राख्नुपर्ने ४ कुरा

एजेन्सी । आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए ।



भिडियो

hamropatro

प्रेम र यौन

केटीहरुले सेक्स अपिल गरेको कसरी थाहा पाउने ? यस्ता छन् सजिला उपाय

केटीहरुले सेक्स अपिल गरेको कसरी थाहा पाउने ? यस्ता छन् सजिला उपाय

भन्निछ युवतीहरुलाई बुझ्न निकै गाह्रो छ । उनीहरुको सकेंत बुझ्न पनि कला चाहिन्छ । त्यस्तै युवतीहरूको सेक्स अपिल बुझ्न निकै गाह्रो छ।

जीवनशैली

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।

विचित्र विश्व

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

आफ्नै छोरीको स्तनपान गर्दै बाबु, वास्तबिकता लुकेको यो तस्विर

एजेन्सी । संसारमा कतिपय यस्ता तस्वीर खिचिएका छन् जुन तस्विरको वास्तबिकता चित्रकारले नप्रस्ट्याएसम्म थाहा नै हुन्न । त्यस्ता असङ्ख्य तस्वीर छने विश्वमा । त्यसमध्येको यो एउटा यस्तो तस्वीर हो जस्लाई बुझ्न संसारलाई धेरै समय लाग्यो ।