गृहपृष्ठ ∕ नेपाल ∕ बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटसबालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस नेपालीपत्र सोमबार, २०८० भदौ १८ गते, १२:०२ मा प्रकाशित नेपाल काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘सिंहदरबार जलाइदिने’ भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्। उनले सोमबार बिहान उक्त स्टाटस हटाएका हुन्।शनिबार राति मेयर बालेन शाहले सामाजिक सञ्जालमा ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार,’ भन्दै सामाजिक संजालमा पोस्ट गरेका थिए। तर, बालेनका उक्त अभिव्यक्तिपछि चर्को आलोचना भएको थियो।बालेनकी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेपछि उनले उक्त स्टाटस लेखेका थिए। तर, अहिले सो स्टाटस हटेको छ। #बालेन शाह #मेयरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौताकाठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामाकाठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेटकाठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रियाकाठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठककाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठकधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal