इन्स्टाग्राम पोष्टले नेयमारलाई युइएफएले कारबाही गर्नसक्ने

  • बिहीबार, ३० फागुन, २०७५
  • 1 week ago
  • खेल

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले पीएसजीका खेलाडी नेयमारकाे पोष्टको बारेमा अनुसन्धान थालेको छ । च्यापिम्यन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रेफ्रीको गलत निर्णयको कारण आफूहरु प्रतिस्पर्धाबाट बाहिरिनुपरेको र रेफ्रीलाई गालीगलोज गरेपछि उनीमाथि युइएफएले अनुसन्धान अघि बढाएको हो । 

 

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पीएसजीलाई अवे गोलको आधारमा पराजित गरेको थियो । त्यसपछि नेयमारले लेखेका थिए ‘उनीहरुले फुटबल नै नबुझेका चार जनालाई इन्चार्ज बनाए । भीएआरमा पनि त्यस्तै प्रकृतिका मान्छेहरु थिए । खासमा त्यो पेनाल्टी नै थिएन । यो कसरी ह्याण्डबल हुनसक्छ जबकी पछाडिको भागमा मात्रै लागेको छ ! गो फ* योर सेल्फ !’

 

युइएफएले दोषी ठहर्याएको खण्डमा उनलाई केही खेलमा प्रतिबन्ध साथै आर्थिक जरिवाना पनि गर्न सक्नेछ ।

 

 

 


थप समाचार

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 1 hour ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

  • 1 hour ago
काँग्रेसमा कारवाहीकाे तयारी, एकदेखि पाँच वर्षसम्म निलम्बनकाे व्यवस्था

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकल

सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

  • 2 hours ago
सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल हुन्ः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिएका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।