IIMS College

ISMT

HUB Education

नेयमार बार्सिलोनामा, कोउटिन्हो पीएसजीमा !

  • मंगलबार, २१ जेष्ठ, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोनामा फ्लप भएका महँगा ब्राजिलियन मिडफिल्डर फिलिप कोउटिन्हो पीएसजी जाने कुरा सुरु भएसँगै नेयमार बार्सिलोना फर्कने कुरा बलियो हुँदै आएको छ । मेसी, स्वारेज र नेयमारको जोडीले सन् २०१५ को च्याम्पियन्स लिग जितेको थियो । सोही कुरा लिभरपुलसँग पराजित भएपछि ड्रेसिङ रुममा चलेको थियो । खेलाडीहरुले नेयमारलाई बार्सिलोनामा फर्काउनुपर्ने आवश्यकता औल्याएपछि क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउ उनलाई फर्काउने उपायमा लागेको बताइन्छ । 

 

नेयमारलाई पनि बार्सिलोना फर्कने इच्छा भएको र क्लबलाई पनि उनीजस्तो खेलाडीको आवश्यकता परेको कारणले यो सम्भावना बलियो रहेको बताइएको छ । स्थानान्तरण रकममा खेलाडी साटासाट र केही रकममात्रै बार्सिलोनाले थपे पुग्ने हुनाले यो प्रकृया अघि बढेको हो । त्यसोत, नेयमार विश्वकै महँगा खेलाडी तथा कोउटिन्हो पनि बार्सा इतिहासकै महँगा खेलाडी हुन् । 

 

तर, यस प्रकृयालाई अघि बढाउन बार्सिलोनाको लागि कठिन हुनसक्ने बताइएको छ । किनकी नेयमारको स्थानान्तरणको बेला पीएसजीसँगको सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध बिग्रिएको कारण मार्को भेराटीलाई भित्र्याउने बार्सिलोनाको योजना असफल भएको थियो । 

 


थप समाचार

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

  • 9 minutes ago
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११

लिम्बू जातिको परम्परागत नृत्य

  • 12 minutes ago
लिम्बू जातिको परम्परागत नृत्य

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

  • 33 minutes ago
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।