IIMS College

ISMT

HUB Education

पिएसजी क्लबका मालिक रिसाए, खेलाडी र कर्मचारीलाई दिए यस्तो अभिव्यक्ति

  • सोमबार, २ आषाढ, २०७६
  • 5 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पिएसजीका स्टार खेलाडी नेयमारले क्लब छोड्ने हल्ला व्यापक चलिराखेको छ । तर, यसबारे स्वयः नेयमार र क्लब प्रमुखले पटकपटक आफ्नो धारणा राख्दै आएका थिए ।

 

च्याम्पियन्स लिग जित्ने अपेक्षाका साथ पिएसजीले खेलाडीहरुमा ठुलो लगानी गर्दै आइरहेको छ । तर, बारम्बार असफल देखिएको पिएसजीमा भने समस्याहरु झन् थपिन थालेका छन् । स्टार खेलाडी नेयमार नै विवादमा तानिएका छन् । उनी बारम्बार घाइते भएका कारण क्लबलाई ठुलो धक्का लाग्दै आएको समिक्षकहरु बताउँछन् ।  

 

उनले पछिल्लो समय नेयमारको मुल्य तोक्ने विचार बनाइराखेको समेत बताइएको छ । कोपा अमेरिका कपको पुर्व सन्ध्यामा घाइते भएपछि उनी पछिल्लो समय आराम गरिराखेका छन् । बलात्कार केशमा समेत फसेका उनलाई क्लबका मालिकले कडा अभिव्यक्ति दिएको समेत बताइएको छ ।

 

पिएसजीका स्पोर्टिङ प्रमुखले क्लब छोडेपछि भने क्लबका मालिक नासिर अल खिलाइफीले आक्रोशित मुडमा आफ्नो अभिव्यक्ति दिएका छन् । उनले लियोनार्दोलाई क्लबमा नियुक्त गर्दै सबै खेलाडीलाई आफ्नो जिम्मेवारी पुरा गर्न र मनोरञ्जन नगर्न भनेका छन् । उनले खेलाडीहरुको जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी बहन गर्न नसके क्लब छोड्न समेत अभिव्यक्ति दिएका छन् । 

 

केही समय अगाडि काइलियन एमबाप्पेले आफुलाई क्लबमा थप जिम्मेवारी दिनुपर्ने बताएका थिए । उनले क्लबप्रति प्रतिबद्ध रहेको समेत बताएका थिए । 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 9 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 10 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 10 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।