IIMS College

ISMT

HUB Education

नेयमारबिनाको पिएसजीको सानदार जित

  • बुधबार, १ साउन, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । काइलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रान्सेली क्लब पिएसजीले फराकिलो जित निकालेको छ । प्रि–सिजन टूरको पहिलो खेलमा पिएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६–१ गोलले हराएको हो ।

 

दोस्रो डिभिजनको जर्मन क्लबविरुद्व फराकिलो जित निकाल्दै पीएसजीले प्रि–सिजनको सुखद सुरुवात गरेको हो । खेलको छैटौ मिनेटमा केलियन एम्बाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाए । जुलियन ड्रेक्सलरले १८ औ मिनेटमा गोल गरे  । ३४ औ मिनेटमा केलियन एम्बाप्पेले  दोस्रो गोल गरे ।

 

पहिलो हाफमा तीन गोलले अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

 

४८ औ मिनेटमा आर्थर जाग्रेले पीएसजीका लागि चौथो गोल गरे । ६१ औ मिनेटमा वीरगिलु पोस्टोलाचीले क्लबकालागि पाचौ गोल गरे । त्यसको १० मिनेट पछाडि ७१ औं मिनेटमा आदिल आउचिचेले पिएसजीलाई ६–० को अग्रता दिलाए ।

 

७६ औ मिनेटमा मौसा कोनले पेनाल्टीमा एक गोल गर्दै डायनामो ड्रेसडेनको लागि सान्त्वना गोल गरे ।

 

भर्खरै पेरिस पुगेका ब्राजिली स्टार नेयमार भने टिममा सहभागी छैनन् । उनले क्लब छाड्ने बिषयमा पिएसजीका पदाधिकारीसँग छलफल गरिरहेका छन् तर बार्सिलोनाको खेलाडी साट्ने अफरलाई पीएसजीले वेवास्ता गरेको छ ।

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।