नेयमारबारे यसो भन्छन् लुइज स्वारेज
- शनिबार, १४ भदौ, २०७६
- 3 months ago
- खेल




एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लुइज स्वारेजले आफ्ना पुर्व पार्टनर नेयमारलाई लिएर प्रतिक्रिया दिएका छन् । नेयमार बार्सिलोना फर्किने समाचारसँगै बार्सिलोनामा छुट्टै माहौल बनिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार नेयमारलाई केही दिनभित्रै बार्सिलोनाले अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।
नेयमारलाई एकल निर्णय गर्न उचित स्थान दिनुपर्ने स्वारेजले बताएका छन् ।
स्वारेजले नेयमारलाई आफ्नो निर्णय गर्न पाउने अधिकारलाई सम्मान गर्दै दुबै क्लबले उनलाई एक्लै निर्णय लिन छोडिदिनुपर्छ भन्दै बार्सिलोना आउने उनको चाहना नरोक्न समेत बताएका छन् ।
उनले भनेका छन्,‘नेयमारलाई हाल निकै कठिन समस्या परिरहेको छ । तर, यसबाट बाहिर आउन पनि उनले नै निर्णय लिनुपर्छ । ’
उनले भनेका छन्,‘म बार्सिलोनालाई मदत गर्न तयार छु । म बार्सिलोनाको उत्कृष्ट टोलीसँग छु ।
थप समाचार
प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदै ?
- 12 minutes ago

काठमाडौं । क्लब फुटबलमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज शनिबार म्याचविक १७ अन्तर्गत ६ खेल हुँदैछ । नेपाली समय अनुसार बेलुका ६ः१५ बजे शीर्षस्थानमा रहेको लिभरपुलले आफ्नै घरेलु मैदानमा वाटफ
साडी लगाउँदा कस्ती देखिन्छिन् अभिनेत्री प्रियंका कार्की ?
- 19 minutes ago

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनको जन्म सन् १९८७, फ्रेबुअरी २७ काठमाडौँमा भएको थियो । उनको मातापितको नाम भुपेन्द्र र रक्षा कार्की हो ।
काठमाडौँको एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी
- 22 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३, कालिमाटीस्थित एक घरबाट दिउँसै साढे १४ लाख बराबरको चोरी भएको छ ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।
विचित्र विश्व
यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।