नारायणगढ-मुग्लिन सडक करिब ३६ घण्टापछि दुर्इतर्फी खुल्ला

  • बुधबार, २७ भदौ, २०७५
  • 2 months ago
  • नेपाल
फाइल फाेटाे

चितवन । एकतर्फी सञ्चालनमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

 

यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको करिब ३६ घण्टापछि बुधबार बिहान ११ः४५ बाट सडक दुईतर्फी रुपमा खुलाइएको हो ।

 

मंगलबार साँझबाट चार किलो भन्ने स्थानमा खसेको पहिलो एकतर्फी खुल्ला गरिएको थियो ।

 

हरितालिका तीजको पूर्वसन्ध्यामा सडक अवरुद्ध हुन पुग्दा सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका थिए ।

 

सडक दुईतर्फी रुपमा खुल्ला गरिएपछि जाम हुन नदिन प्रहरीले लेन नियमको पालना गरेर सवारी चलाउन आग्रह गरेको छ ।


थप समाचार

निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

  • 13 minutes ago
निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणको पछिल्लो जानकारी दिन अस्वीकार गरेका छन् ।

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

  • 22 minutes ago
अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।

विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

  • 25 minutes ago
विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–२, कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।