विश्वकपमा तपाईले समर्थन गर्ने राष्ट्रको उपनाम के हो ? जानिराख्नुहोस्

  • शुक्रबार, १८ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । रसिया विश्वकप नजिकिँदै गर्दा ३२ वटै राष्ट्रका खेलाडीहरु (च्याम्पियन्स लिगको कारण केही बाहेक) अभ्यास खेलमा व्यस्त रहेका छन् । कतिपय देशहरुले रसिया जाने अन्ति २३ जना खेलाडीहरुको सूची पनि सार्वजनिक गरिसकेका छन् ।

 

नेपालमा पनि हरेक प्रायः हरेक देशका समर्थकहरु रहेका छन् । यहाँ हामीले ३२ वटै देशलाई के उपनामले चिनिन्छ भनेर जानकारी प्रस्तुत गरेका छौं ।

 

अर्जेन्टिनाः ला आल्बीसेलेस्टे (ह्वाइट एण्ड स्काई ब्लू)

 

अष्ट्रलियाः सकरुस

 

बेल्जियमः लेस डेबल्स रुज्स् (रेड डेभिल्स)

 

ब्राजिलः स्लेसाओ (द सेलेक्सन)

 

कोस्टारिकाः भ्याट्रिनी (द ब्लाजर्स)

 

डेनमार्कः डनिस डाइनामाइट

 

इजिप्टः प्यरोह

 

इंग्ल्याडः द थ्रि लायोन्स

 

फ्रान्सः ले ब्युयस (द ब्लुज)

 

जर्मर्नीः डी मान्चाफ्टस् (द टिम)

 

आइसल्याण्डः स्ट्रकामिर ओकार (आवर बोइज)

 

इरानः साइरिन पार्स (द लायोन अफ पर्सिया)

 

जापानः सामुराई ब्लु

 

साउथ कोरियाः एशियन टाइगर्स)

 

मेक्सिकोः एल ट्रिकोलर

 

मोरक्कोः एट्लास लायोन्स

 

नाइजेरियाः द सुपर इगल्स

 

पनामाः मारिया रोजा (द रेड टाइड)

 

पेरुः लस इन्कास

 

पोल्याण्डः पोलिस्की ओर्ले (द पोलिस इगल्स)

 

पोर्चुगलः सेलेकाओ दास क्विनाज (टिम अफ द क्यासल्स)

 

रसियाः सोर्बोन्या (द टिम)

 

साउदी अरेबियाः अल सोगोर अल अख्दर (द ग्रिन फाल्कोन्स)

 

सनेगलः लेस लायोन्स दी ला टेरेङ्गा (द लायोन्स अफ टेरेङ्गा)

 

सर्वियाः ओर्लोभी (द इगल्स)

 

स्पेनः ला फ्यूरिया रोजा (द रेड फ्यूरी)

 

स्विडेनः ब्लोगिउल्ट (द ब्यु एण्ड एलोज)

 

स्विट्जरल्याण्डः रोसिक्रुसियानिजम (द रेड क्रुसेडर)

 

ट्यूनिसयाः लेस एग्लेस डी अर्थेज (द इगल्स अफ कार्थेज)

 

यूरुग्वेः चारुवम (द वारिअर ट्राइभ इन यूरुग्वे)

 


थप समाचार

न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

  • 32 minutes ago
न्यायको निम्ति धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन म

मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

  • 1 hour ago
मलेसियाका पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई सौर्य ऊर्जामा लाखौँ डलर हिनामिना गरेको आरोप

क्वालालमपुर । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना

पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

  • 1 hour ago
पाकिस्तानका प्रधानमन्त्री इमरान खान मलेसिया जाने

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक मलेसियाको भ्रमण गर्ने भएका छन् । उनी यही नोभेम्बर २० तारिखका दिन दुईदिने औपचारिक भ्रमणका लागि मलेसिया जान लागेको पाकिस्तानको वि



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन झमझमाउँछ खुट्टा ?

किन झमझमाउँछ खुट्टा ?

एजेन्सी । खुट्टा निदाउँने वा झमझमाउने समस्याले तपाईलाई कत्तिको सताउने गरेको छ ? खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।