दास्रो मैत्रिपूर्ण खेलमा पनि नाइजेरिया पराजित

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल
  • Nigeria

काठमाडौं । नाइजेरियाले चेक रिपब्लिकसँग पराजय ब्यहोरेको छ । विश्वकपको तयारीमा रहेको नाइजेरियाले तयारीस्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा यूरोपियन राष्ट्र चेक रिपब्लिकसँग  १–० गोलको हार व्यहोरेको हो ।

 

बुधबार राति अष्ट्रियाको रुडोलफ टन रंगशालमा भएको खेलमा  चेक रिपब्लिकको लागि खेलको २५ औं मिनेटमा थोमास कालासले गरेको गोल नै निर्णायक बनेको थियो ।

 

नाइजेरिया विश्वकपको समूह ‘डी’मा परेको छ । उक्त समूहमा नाइजेरियाले अर्जेन्टिना, आइसल्याण्ड तथा क्रोएसियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । चेक रिपब्लिक भने रसिया विश्वकपको लागि छनोट हुन नसकेको राष्ट्र हो ।

 

यसअघि शनिबार सम्पन्न मैत्रिपूर्ण खेलमा पनि नाइजेरिया २–१ गोलले पराजित भएको थियो ।

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 3 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।