नाइट सिफ्टमा काम गर्दा डीएनए संरचनामा जोखिम

मानव डीएनए राम्रो होओस् भन्न पर्याप्त निद्रा आवश्यक हुन्छ । त्यसैले नाइट सिफ्टमा काम गर्नेहरुको डीएनए संरचनामा क्षतिको सम्भावना हुन्छ । राति जाग्नाले मानव डीएनएको संरचनामा नोक्सानी आउँदै गएपछि थुप्रै रोगब्याधि निम्तिन सक्ने एउटा अध्ययनले जनाएको छ ।

 

‘एनेस्थेसिया एकेडेमिक’ जर्नलमा प्रकशित उक्त अध्ययनअनुसार राति काम गर्दा क्यान्सर, मुटुरोग, मधुमेह, स्नायुतन्त्रसम्बन्धी रोग हुनसक्छ । राति काम गर्नेहरुमा डीएनए मर्मत गर्ने जिनले स्वाभाविक गतिले काम गर्न सक्दैन । निद्रा निकै कम हुँदै जानाले स्थिति झन् बिग्रदै जान्छ ।

 

रातभर काम गर्ने ब्यक्तिको डीएनए क्षयको खतरा राति काम नगर्नेहरुको तुलनामा ३० प्रतिशत बढी हुन्छ । राति काम गर्ने र मज्जाले नसुत्ने ब्यक्तिमा डीएनए क्षयको जोखिम २५ प्रतिशत बढ्छ । यो टिप्स आजको कान्तिपुर दैनिकबाट ।


थप समाचार

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 1 minute ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

  • 3 minutes ago
काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक स

ल्वाङ चियाका फाइदा

  • 17 minutes ago
ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।