गृहपृष्ठ ∕ खेल ∕ एस्टन भिल्लाविरुद्ध न्युक्यासलको सहज जितएस्टन भिल्लाविरुद्ध न्युक्यासलको सहज जित नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, ०६:५० मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।गएराति भएको खेलमा न्युक्यासलले एस्टन भिल्लालाई ५–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा न्युक्यासललाई फराकिलो जित दिलाउन अलेक्जान्डर इसाकले दुई तथा सान्ड्रो टोनेल, कालुम विल्सन र हार्वी बार्नेसले एक–एक गोल गरे ।एस्टन भिल्लाका मोउसा डिएवले एक गोल फर्काए । जितको सुरुवात गर्दै न्युक्यासलले पहिलो खेलबाट ३ अंक जोडेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्दकाठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान नेपालले महिला एसिया कप क्रिकेट खेल्नेकाठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार बहराइनसँग नेपाल ३-० ले पराजितकाठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जितकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्यकाठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस आयरल्यान्ड वुल्भ्समाथि नेपालको जितकाठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।धेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal