निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

  • आइतबार, २ मंसिर, २०७५
  • 6 months ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणको पछिल्लो जानकारी दिन अस्वीकार गरेका छन् ।

 

निर्मला पन्त प्रकरणको बारेमा जानकारी दिन समितिको बैठकस्थल उपयुक्त ठाउँ नभएको भन्दै गृहमन्त्री थापाले जानकारी दिन अस्वीकार गरेका हुन् ।

 

आइतबार बसेको समितिको बैठकमा समितिका सदस्यद्वय देवेन्द्रराज कँडेल र प्रेम सुवालले पन्त हत्याको पछिल्लो जानकारी दिन माग गरेका थिए । 

 

बैठकमा बोल्दै थापाले बैठकमा नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल भइरहेको बताउँदै पन्त हत्याको जानकारी दिन अस्वीकार गरे । 

 

‘यो विषय माननियहरुले गम्भीर रुपमा उठाउनुभयो । तर आज यो विषयमा छलफल गर्दा उपयुक्त नहोला’, गृहमन्त्री थापाले भने ।

 

पन्त हत्याको विषयमा मन्त्रीसँग छलफल भइरहेको बताउँदै समितिक सभापति शशी श्रेष्ठले भनिन्, ‘यस विषयमा केन्द्रीत भएर चाडै छलफल गर्दैछौँ ।’


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।