निर्मला पन्त प्रकरणः छानबिन समिति कञ्चनपुर पुग्याे

  • शुक्रबार, ८ भदौ, २०७५
  • 2 months ago
  • नेपाल

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणको छानबिन गर्न सरकारद्वारा गठित पाँच सदस्यी छानबिन समिति शुक्रबार कञ्चनपुर आइपुगेको छ ।

 

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा काठमाडौबाट धनगढी विमानस्थल आइपुगेको टोलीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेट गरी कञ्चनपुर प्रस्थान गरेको हो । 

 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले टोली कञ्चनपुर पुगेपछि पीडित परिवार र सरोकारवाला निकायसँग भेट गरेर अनुसन्धान थाल्ने जानकारी दिए ।

 

परिवारजनले सरकारले गठन गरेको समितिले निष्पक्ष छानविन गर्ने र आफ्नो छोरीले न्याय पाउनेमा ढुक्क रहेको बताएका छन् । 

 

टोलीलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 2 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।