निर्मला पन्त प्रकरणमा देउवाकाे कडा टिप्पणी : राज्य नै दाेषी जाेगाउन लागेपछि न्याय माग्न कहाँ जाने ?

फाइल फाेटाे

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा राज्यले नै दोषी जोगाउन खोजेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कडा टिप्पणी गरेका छन् ।

 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा भएको बताए ।

 

देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । 

 

‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो’, देउवाले भने, ‘बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।’

 

सभापति देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न समेत गरे ।

 

‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ’ उनले भने ‘दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’


थप समाचार

किन भौंतारिदैछन् नारायणकाजी ?

  • 6 minutes ago
किन भौंतारिदैछन् नारायणकाजी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता पछिल्लो दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ । प्रवक्ता श्रेष्ठ आजभोली आफ्ना असाध्यै विश्वासिला मान्छे बाहेक कसैलाई पनि भेट्

एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

  • 21 minutes ago
एटीपी फाइनल्सको उपाधि एलेक्जेन्डर जेभेरेभलाई

काठमाडौं । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै एलेक्जेन्डर जेभेरेभले एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन् । उनले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो

सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

  • 41 minutes ago
सरकारले गर्यो बद्नामहरुको नियुक्ति, पार्टीको काँधमा अपजसको भारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राजनीतिक नियुक्तिहरु एकपछि अर्को विवादमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गर्नु त कता हो कता सामान्य छलफल नै नगरी फुत्तफुत्त राजदूत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।