निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्को निर्दोषलाई पनि पक्राउ गरेको खुलासा

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ ।

 

११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ बर्षे चक्र बड्र हलिे पनि आतंकित छन । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए। भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन ।

 

घटनालगत्तै प्रहरीले कैलालीका जीवन धर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभुत विद्यालय, हल्दुखालका शिक्षक चुडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

 

ती ब्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो । आजको नयाँपत्रिकाबाट ।


थप समाचार

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 11 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 15 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

  • 26 minutes ago
यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।