निर्मला पन्त प्रकरण झन् जटिल बन्दै, छानविन समितिका सदस्यले दिए राजीनामा

काठमाडौँ । निर्मला पन्त प्रकरणको छानविन गर्न गठित समितिका एक सदस्यले समितिबाट राजीनामा दिएका छन् ।

 

कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले अनुसन्धान टुंग्याइसकेको अवस्थामा प्रतिवेदन सार्वजनिक गर्नुको सट्टा समितिको म्याद १५ दिने थपेपछि सोमबार राजीनामा दिएका हुन् ।

 

‘समितिको छानविन लगभग टुंगिएको छ’, उपसचिव केसीले भने, ‘त्यस्तोमा प्रतिवेदन सार्वजनिक गर्नुको साटो समितिको म्याद थप्ने कार्यले निर्मलामाथि बलात्कारपछि हत्या भएको घटना सम्बन्धमा थप अन्यौल र आशंका सृजना गर्ने काम भएको छ ।’

 

सरकारले छानबिन समितिको म्याद थपेर निर्मलाले न्याय पाउने सम्भावनालाई पर धकेलिदिएको समेत केसीले बताए ।

 

‘न्याय प्राप्तीको कानूनी लडाईंलाई पर धकेल्ने प्रयास प्रति मेरो असन्तुष्टी रहेकाले मैले समिति सदस्यबाट राजीनामा दिएको हुँ’, उनले भने ।


थप समाचार

प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

  • 4 minutes ago
प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।

‘डिभोर्स’ गराउने जन्म कुण्डली

  • 6 minutes ago
‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

  • 12 minutes ago
उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

‘डिभोर्स’ गराउने जन्म कुण्डली

‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।