निर्मला पन्त प्रकरणः राजीनामा फिर्ता लिदैँ अनुसन्धानमा फर्किए उपसचिव केसी

  • बुधबार, २७ भदौ, २०७५
  • 7 months ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौँ । निर्मला पन्त प्रकरणको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

 

घटनाको सत्यतथ्य पत्ता लगाउन खोज्दा आफ्नै ज्यान खतरामा परेको भन्दै सोमबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका केसीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानमा फर्किने बताएका हुन् ।

 

उपसचिव केसीले बलात्कारपछि हत्या गरिएको १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका थिए ।


थप समाचार

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

  • 3 minutes ago
डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकम

भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

  • 14 minutes ago
भूकम्पका चार वर्षः अधुरै पुनर्निर्माण

काठमाडौँ । २०७२ वैशाख आजकै दिन महाभूकम्पको विपत्ति सामाना गर्नुपर्यो । कति मान्छे ढले, कत्तिका परिवारै ढले, घर, मन्दिर गमागम लडे । चार वर्षअघि आजैका दिन ३२ जिल्लामा भूकम्पले मानविय र भौतिक क्षती बनाएर

करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

  • 20 minutes ago
करन जोहरको करिअरकै सबैभन्दा फ्लप फिल्म बन्यो ‘कंलक’, कति लागत कति कमाई

एजेन्सी । बलिउडका चर्चीत फिल्म निर्माता हुन् करन जोहर । तर, उनले यसपटक निर्माण गरेको फिल्म सुपर डुपर फ्लप भएको छ । फिल्म कंलक उनको जीवनको कलंक भएको समीक्षहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।