‘क्याप्टेन’को प्रोमोशनको क्रममा नायिका निरुता सिंहलाई डेंगु

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा ‘कमब्याक’ गरेकी नायिका निरुता सिंहलाई डेंगु रोग लागेको छ । चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा हिड्दा उनलाई डेंगु भएको बुझिएको छ । 

 

लामो समयदेखि रुघा तथा खोकीबाट ग्रस्त निरुता उचारको क्रममा मुम्बाई पुगेकी थिइन् । सोही क्रममा उनलाई डेंगु भएको पुष्टि भएको हो । हाल उनको मुम्बइमा उपचार भइरहेको छ । 

 

निरुताले चलचित्र ‘दाल भात तरकारी’मा पनि अभिनय गरेकी छिन् । उक्त चलचित्र बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।


थप समाचार

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 6 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

  • 7 minutes ago
सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्

नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

  • 9 minutes ago
नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

एजेन्सी । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।