नीता अम्बानी आफ्नो यस्तो अनौठो सौख पूरा गर्न खाली गर्छिन् यति ठूलो घर

एजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।

 

मुकेश अम्बानीले आफ्नो पहिलो रोजाईमा यति ठूलो महल खडा गरेका छन् कि जुन देखेर धेरै मानिसको होश उड्ने गर्छ ।

 

‘अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरलाई लिएर निकै चर्चा समेत पाउने गरेको छ ।

 

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी आफ्ना हरेक सौख पूरा गर्छिन् तर उनका सौखहरु कहिले काहिँ निकै अचम्म लाग्दा पनि हुने गर्छन् । उनलाई कत्थक र स्वीमीङ निकै मन पर्ने कुरा हो । 

 

यसकारण अम्बानी परिवार जुन प्ल्याटमा बस्छन् त्यहाँ ठूला – ठूला स्वीमीङ पूल बनाइएको छ । जहाँ नीता स्वीमीङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनले स्वीमीङ गरेको समय कुनै पनि व्यक्तिलाई घरमा छिर्ने अनुमति दिइदैन ।

 

उनले स्वीमीङ गरेको समय कोहि त्यहाँ पुगेको खण्डमा उसलाई जागिरबाट समेत निकाल्ने गरेको कारण उनको स्वीमीङको समय भएपछि जो कोहि घर छोडेर जान्छन् ।

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।