IIMS College

ISMT

HUB Education

दराजमा भेटियो १९ वर्ष पुरानो मोबाइल, ‘स्विच अन’ गर्दा ७० प्रतिशत ब्याट्री

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नोकियाको मोबाइल सेट ३३१० पुनः चर्चामा आएको छ । खासमा इंग्ल्यान्डको एलेस्मेरे द्वीपमा बस्दै आएका केभिन मुडीले घरमा १९ वर्ष पूरानो नोकिया ३३१० मोबाइल भेटे ।

 

उनले फोन स्विच अन गर्दा उनी अचम्ममा परे । १९ वर्षपछि पनि उक्त मोबाइलमा ७० प्रतिशत चार्ज रहेको थियो । केभिनका अनुसार उनी घरको ताल्चा खेज्दै थिए । त्यसैक्रममा उनले दराजमा यो फोन भेटेका हुन्  ।

 

उनले उक्त फोन १९ वर्षपहिले खरीद गरेका हुन् । अहिलेसम्म उनले त्यो फोनलाई बिर्सिसकेका थिए । उनलाई त्यो फोन कहिले चार्ज गरेको भन्ने कुनै पत्तो नै छैन । 

 


थप समाचार

दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

  • 59 seconds ago
दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

काठमाडाैँ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित

संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

  • 13 minutes ago
संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

काठमाडौँ । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

  • 15 minutes ago
खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कैयौं वर्षसम्म दर्शकहरुको मन जित्न सफल छन् । केवल आम सर्वसाधारणका लागि मात्र नभई फिल्म स्टार्सका लागि पनि उनको मनमा एक छुट्टै प्रकारको सम्मान रहेको छ । यस



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।