नोकियाका तीन वटा नयाँ स्मार्टफोन एक साथ लञ्च हुँदै

काठमाडौं । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबल (HMD Global)ले अर्को साता आफ्नो केही स्मार्टफोनहरु सार्वजनिक गर्दैछ । फेब्रुअरीको अन्तिममा मोबाइल वल्र्ड कांग्रेस (MWC2020) हुँदैछ । रिपोर्टका अनुसार सोही अवसरमा कम्पनीले नोकिया १.३ (Nokia 1.3), नोकिया ५.२ (Nokia 5.2) र नोकिया ८.२ फाइभ जी (Nokia 8.2 5G) सार्वजनिक गर्न लागेको हो । 

 

क्वालकम (Qualcomm) समिटमै नोकियाले यसलाई कन्फर्म गरेको थियो कि कम्पनीले फाइभ जी स्मार्टफोन सार्वजनिक गर्दैछ । नोकिया ८.२ मा स्न्यापड्रागन ७६५ प्रोसेसर दिनसक्नेछ । साथै, फाइभ जी कनेक्टीभिटीका लागि फाइभ जी मोडेम दिइनेछ । 

 

नोकिया ८.२ फाइभ जी मा क्वाँड क्यामेरा सेटअप दिनसक्नेछ । प्राइमरी लेन्स ६४ मेगापिक्सलको हुनेछ । सेल्फीका लागि यसमा ३२ मेगापिक्सलको मोटराइज्ड पप अप फ्रन्ट क्यामेरा दिइनेछ । यस स्मार्टफोनमा साइड माउँटडे फिङ्गरप्रिन्ट स्क्यानर दिइने आँकलन गरिएको छ । 

 

अर्कोतर्फ नोकिया ५.२ को कुरा गर्नुपर्दा यसमा १६ मेगापिक्सलको प्राइमरी क्यामेरा दिनसक्नेछ । यस स्मार्टफोनमा बजट प्रोसेसर क्वालकम स्न्यापड्रागन ६३२ प्रोसेसर हुनेछ । यसको डिस्प्ले ६.२ इञ्चको हुनेछ । 

 

नोकिया १.३ एन्ट्री लेवल स्मार्टफोन हुनेछ, जसलाई कम्पनीले एन्ड्रोइड १० को साथमा सार्वजनिक हुनसक्छ । यस स्मार्टफोनमा १३ मेगापिक्सलबमे रियर क्यामेरा र पाँच मेगापिक्सलको क्यामेरा दिनसक्नेछ । 

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।