IIMS College

ISMT

HUB Education

नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

 

खानामा सोडियमको अधिक मात्रामा सेवन गर्नाले मुटु सम्बन्धि रोग लाग्नसक्छ । यसले असायामिक निधन हुन पनि सक्ने अनुसन्धानकर्ताहरुको दाबी छ ।

 

यो अनुसन्धान करिब ३ हजार मानिसहरुमा गरिएको थियो । अनुसन्धानकर्ताका अनुसार यस अध्ययनका लागि उच्च रक्तचाप समस्या भएका व्यक्तिहरु छनोट गरिएको थियो । 

 

यस अध्ययनका अनुसार खानामा अधिक मात्रा र मृत्युको खतराका बीच सिधा सम्बन्ध हुने निष्कर्ष निकालिएको थियो । 

 

भोजनमा सोडियमको मात्रालाई मापन गर्न मुस्किल रहेको अमेरिकामा बर्मिन्घम र वुमेन्स अस्पतालकी एक महिला कुकले बताइन्  । 

 

शोधकर्ताहरुका अनुसार सोडियमको मात्रा हरेक दिन बदलिइरहने भएकाले कति मात्रामा सोडियमको सेवन गरियो भन्ने कुरा थाहा पाउनका लागि कयौँ दिनसम्म यूरीनको नमुना लिनुपर्ने हुन्छ ।

 

अन्जानमा नै हामी निर्धारित मात्राभन्दा अधिक सोडियम अर्थात् नुनको सेवन गरिरहेका हुन्छौँ, जुन भविष्यमा हाम्रो स्वास्थ्यका लागि एकदमै हानिकारक हुने गर्दछ ।

 

अनुसन्धानकर्ताहरुले अधिक मात्रामा सोडियमको सेवन गर्नु र मृत्युको खतरा बढ्नुका बीच प्रत्यक्ष सम्बन्ध भएको निष्कर्ष निकालेका छन् । 


थप समाचार

पोग्वाका कारण म्यानचेस्टर युनाइटेड टेन्सनमा !

  • 7 minutes ago
पोग्वाका कारण म्यानचेस्टर युनाइटेड टेन्सनमा !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा । तर, उनले म्यानुमा चाहे जस्तो खेल प्रदर्शन गर्न भने सकिरहेका छैनन् । उनी खेलका कारणभन्दा पनि विवादका कारण धेरै चर्चामा आएका छन् ।

आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

  • 15 minutes ago
आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

पोखरा । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ ।

'बार्सिलोनाले पैसाको रबाफ देखायो '

  • 22 minutes ago
'बार्सिलोनाले पैसाको रबाफ देखायो '

एजेन्सी । पछिल्लो समय बार्सिलोनाले इमरजेन्सी खेलाडी किनेसँगै विवाद पनि उत्तिकै उत्पन्न भएको छ । जाभियर क्लिमेन्टेले बार्सिलोनाले पैसाको रबाफ देखाएको बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।