अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

 

खानामा सोडियमको अधिक मात्रामा सेवन गर्नाले मुटु सम्बन्धि रोग लाग्नसक्छ । यसका साथै असामयिक निधनको खतरा पनि उत्तिकै हुने गर्दछ ।

 

इन्टरनेशनल जर्नल अफ एपिडेमायोलोजीमा प्रकाशित उक्त अध्ययन करिब ३ हजार मानिसहरुमा गरिएको थियो । जसलाई उच्च रक्तचापको समस्या रहेको थियो । यस अध्ययनमा खानामा अधिक मात्रा र मृत्युको खतराका बीच सिधा सम्बन्ध हुने पुष्टि भएको छ ।

 

अमेरिकामा बर्मिन्घम र वुमेन्स अस्पतालकी एक महिला कुकका अनुसार भोजनमा सोडियमको मात्रालाई मापन गर्न मुस्किल रहेको छ । तपाईहरुलाई आफूले कति मात्रामा सोडियमको सेवन गरिरहेको छुँ भन्ने कुराको जानकारी पनि हुदैन ।

 

अन्जानमा नै हामी निर्धारित मात्राभन्दा अधिक सोडियम अर्थात् नुनको सेवन गरिरहेका हुन्छौँ, जुन भविष्यमा हाम्रो स्वास्थ्यका लागि एकदमै हानिकारक हुने गर्दछ ।

 

शोधकर्ताहरुका अनुसार सोडियमको मात्रा हरेक दिन बदलिइरहने भएकाले कति मात्रामा सोडियमको सेवन गरियो भन्ने कुरा थाहा पाउनका लागि कयौँ दिनसम्म यूरीनको नमुना लिनुपर्ने हुन्छ ।

 

अनुसन्धानकर्ताहरुले अधिक मात्रामा सोडियमको सेवन गर्नु र मृत्युको खतरा बढ्नुका बीच प्रत्यक्ष सम्बन्ध भएको निष्कर्ष निकालेका छन् । त्यसैले पनि हामीले दैनिक प्रयोगमा मात्रा मिलाएर नुनको सेवन गर्नु अत्यावश्यक रहेको बताइएको छ । 

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 33 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 37 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।