IIMS College

ISMT

HUB Education

मुटु नै थर्काउने उत्तर कोरियाको १० कानुन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं । 

 

१.उत्तर कोरिया मात्र विश्वमा यस्तो देश हो जहाँ शासन मृत व्यक्तिको नाममा चलाइएको छ । उत्तर कोरियामा किम सुंगको नाममा शासन चलाइन्छ । 

 

२. तपाई टेलिभिजनमा सरकारले जे देखाउँछ, त्यहि मात्र देख्न सक्नुुहुन्छ । 

 

३. उत्तर कोरियामा यस्तो नियम रहेको छ, तपाईले ८ जुलाई तथा १७ डिसेम्बरमा चाडपर्व तथा रमाइलो मनाउन सक्नुहुन्न । 

 

४. हरेक घरमा सरकारबाट नियन्त्रित रेडियो लगाइएको छ, जुन नागरिकले यस रेडियोलाई बन्द गर्न सक्दैनन् । 

 

५. उत्तर कोरियामा घरमा बाइबल राख्न मनाही छ । यदि कसैले राखेको पाइएमा कडा सजाय भोग्नुपर्दछ । 

 

६. उत्तर कोरियाली नागरिकले सरकारी मान्यता अनुसारको हेयरस्टाइल राख्नु पर्छ । जसमा २८ हेयरस्टाइल पर्दछन् । महिलाका लागि १८ तथा पुरुषका लागि १० हेयरस्टाइल रहेका छन् । सरकारका अनुसार तानाशाह किम जोंगको हेयरस्टाइल सबैभन्दा उत्कृष्ट रहेको छ । 

 

७. उत्तर कोरियामा कर्मचारीहरुले सात दिननै काम गर्नुपर्छ । ६ दिन काम गरेबापत उनिहरुलाई तलब मिल्नुका साथै सातौं दिनमा बिना तलब काम गरेर राष्ट्रको प्रगतिमा योगदान दिन्छन् । 

 

८. पछिल्लो ६१ वर्षमा उत्तर कोरियामा जम्मा २ जना दक्षिण कोरियाका नागरिक बस्नका लागि आएका छन् । जबकी २३,००० मानिस दक्षिण कोरिया बस्न गएका छन् भने उनिहरुलाई देशद्रोहको मुद्धा लागेको छ । 

 

९. उत्तर कोरियामा कसैले ‘ब्लु जिन्स’ लगाउन पाउँदैनन् । यसको पछाडिको कारण यहाँको सरकारले यसलाई अमेरिकी पहिरन मान्दछ । 

 

१०. उत्तर कोरियामा पोर्न हेर्न शख्त मनाहि छ । यदि हेरेको पाइएमा फाँसीको सजायसम्म हुने प्रावधान रहेको छ । 

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 7 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 8 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 10 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।