IIMS College

ISMT

HUB Education

सुन्दै होस् उड्ने उत्तर कोरियाको कठोर कानुन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा हामी विश्वकै क्रुर कानुन मध्ये एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं । 

 

१.उत्तर कोरिया मात्र विश्वमा यस्तो देश हो जहाँ मृत व्यक्तिको नाममा शासन चलाइएको छ । उत्तर कोरियामा किम सुंगको नाममा शासन चलाइन्छ । 

 

२. तपाई टेलिभिजनमा सरकारले जे देखाउँछ, त्यहि मात्र देख्न सक्नुुहुन्छ । 

 

३. उत्तर कोरियामा यस्तो नियम रहेको छ, तपाईले ८ जुलाई तथा १७ डिसेम्बरमा चाडपर्व तथा खुसीयाली मनाउन सक्नुहुन्न । 

 

४. हरेक घरमा सरकारबाट नियन्त्रित रेडियो लगाइएको छ, जुन नागरिकले यस रेडियोलाई बन्द गर्न सक्दैनन् । 

 

५. उत्तर कोरियामा घरमा बाइबल राख्न मनाही छ । यदि कसैले राखेको पाइएमा कडा सजाय भोग्नुपर्छ । 

 

६. उत्तर कोरियाली नागरिकले सरकारी मान्यता अनुसारको हेयरस्टाइल राख्नु पर्छ । जसमा २८ हेयरस्टाइल पर्दछन् । महिलाका लागि १८ तथा पुरुषका लागि १० हेयरस्टाइल रहेका छन्, भने सरकारका अनुसार तानाशाह किम जोंगको हेयरस्टाइल सबैभन्दा उत्कृष्ट रहेको छ । 

 

७. उत्तर कोरियामा कर्मचारीहरुले सात दिन नै काम गर्नुपर्छ । ६ दिन काम गरेबापत उनिहरुलाई तलब मिल्नुका साथै सातौं दिनमा तलबबिना काम गरेर राष्ट्रको प्रगतिमा योगदान दिन्छन् । 

 

८. पछिल्लो ६१ वर्षमा उत्तर कोरियामा जम्मा २ जना दक्षिण कोरियाका नागरिक बस्नका लागि आएका छन् । जबकी २३,००० मानिस दक्षिण कोरिया बस्न गएका छन् भने उनिहरुलाई देशद्रोहको मुद्धा लागेको छ । 

 

९. उत्तर कोरियामा कसैले ‘ब्लु जिन्स’ लगाउन पाउँदैनन् । यसको पछाडिको कारण यहाँको सरकारले यसलाई अमेरिकी पहिरन मान्दछ । 

 

१०. उत्तर कोरियामा पोर्न हेर्न शख्त मनाहि छ । यदि हेरेको पाइएमा फाँसीको सजायसम्म हुने प्रावधान रहेको छ । 

 

 


थप समाचार

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

  • 1 minute ago
हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।

११८ वर्षदेखि लगातार बलिरहेको बल्ब

  • 8 minutes ago
११८ वर्षदेखि लगातार बलिरहेको बल्ब

एजेन्सी । सामान्यतया कुनै पनि बिजुली बल्ब किन्नुपर्दा कम्पनीले त्यसमा मुश्किलले दुई–तीन वर्षको ग्यारेन्टी दिने गर्छ । तर कुनैपनि बल्ब लगातार दुई–तीन वर्षसम्म लगातार बलिरहने सायदै हुन्छ ।

आजबाट लिग कपको तेस्रो चरणका खेल शुरु हुँदै, यस्तो छ खेल तालिका

  • 9 minutes ago
आजबाट लिग कपको तेस्रो चरणका खेल शुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौँ । आजबाट लिग कप अर्थात् ईएफएल कपको तेस्रो चरणको खेलहरु सुरु हुँदैछ । तेस्रो चरणको खेलमा आज साविक विजेता म्यान्चेस्टर सिटीले प्रेस्टनको सामना गर्दैछ । प्रेस्टनको घरेलु मैदानमा हुने खेल राति सा



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।