IIMS College

ISMT

HUB Education

उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।

 

उत्तर कोरियाको भ्रमणपछि टोकियो प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कसरी उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारे आफ्नो प्रतिबद्धतालाई सम्मान गर्नसक्छ भन्ने विषयमा आफूहरूले केही नयाँ विवरणहरू आदानप्रदान गरेको बताए।

 

उनले भने,‘यी पक्कै पनि जटिल विषयहरू हुन्, तर हामीले सबैखाले प्रमुख मुद्दामा प्रगति गरिसकेका छौँ। केही कुरामा निकै नै प्रगति भएको छ भने अन्यमा पनि सफलताका लागि थप कामहरू भइरहेका छन्।’ 

 

यसैबीच, दक्षिण कोरियाली समाचार संस्था योन्हापले बताए अनुसार उत्तर कोरियाले वासिङ्टनका ‘सर्वग्राही माग’ र ‘अति नै अफसोसजनक धारणा’को आलोचना गरेको छ। पोम्पेओसँगको वार्ता सकिएको केही घण्टामै उत्तर कोरियाबाट यस्तो धारणा आएको हो।

 

उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै योन्हापले भनेको छ,‘उच्च स्तरीय वार्तामा अमेरिकी धारणा र अडान निकै अफसोसपूर्ण पाइयो।’ 


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 17 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 22 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।