IIMS College

ISMT

HUB Education

एनआरएन यूके निर्वाचनमा नयाँ मोड , शेर सुनारको पक्षमा उभिए अध्यक्षका तीन दाबेदार

  • बुधबार, २९ साउन, २०७६
  • 5 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनले मंगलबार अर्को नयाँ मोड लिएको छ ।

 

पुनम गुरुङ समुह र मिडल्याण्डका उम्मेदवारहरुबीच सम्झौता भएको १ दिन बित्न नपाउँदै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका तीन दाबेदारले शेर सुनारलाई समर्थन गरेका छन् । 

 

अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका वर्तमान कार्यसमितिका उपाध्यक्षत्रय प्रेम गाहा, ललितकुमार न्यौपाने र सुशिला राईले अध्यक्ष पदमा शेर सुनारलाई सघाउने भएका छन् ।

 

अध्यक्षबाट पछि हटेका गाहा मगरले उपाध्यक्षमै दोहोर्याउने भएका छन् भने न्यौपाने र राईले आइसिसी सदस्यमा उम्मेदवारी दिने भएका छन् । 

 

मंगलबार साँझ अल्डरसटमा अध्यक्षका चार दाबेदारहरुबीचको सहमति सार्वजनिक गरिएको थियो । 

 

शेर सुनारलाई समर्थन दिंदै अन्य तीन जना अध्यक्ष रेसबाट पछि हटेपछि अब पुनम गुरुङसंग उनको कडा प्रतिस्पर्धा हुने भएको छ ।

 

मिडल्याण्डसंगको सहमतिबाट थप शक्ति आर्जन गरेकी पुनम र तीन जना दाबेदारको समर्थन जुटाएर बलियो बनेका सुनारबीचको प्रतिस्पर्धा अब थप रोचक बन्ने ठानिएको छ । 

 

आउँदो सेप्टेम्बर १४ मा हुने एनआरएन यूके निर्वाचनको लागि यहि आइतबार अगस्ट १८ मा उम्मेदवारी दर्ताको कार्यक्रम छ । 

 

तस्विर : मिलन तमु 

 


थप समाचार

किन कमिला सँधै एकै ताँतीमा हिँड्ने गर्छ ?

  • 8 minutes ago
किन कमिला सँधै एकै ताँतीमा हिँड्ने गर्छ ?

एजेन्सी । पर्यावरणलाई सन्तुलन राख्न यस पृथ्वीमा ठुलादेखि लिएर अति साना सम्मका जीवहरुको उत्पत्ति भएको छ । यसमध्ये साना जीवमा पर्छ कमिला ।

यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

  • 27 minutes ago
यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

एजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

  • 31 minutes ago
जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधान



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।