IIMS College

ISMT

HUB Education

एनआरएनए वेल्समा कोअप सदस्य र सल्लाहकार मनोनित

  • मंगलबार, २९ पुष, २०७६
  • 5 days ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । एनआरएनए यूके, वेल्स राज्य समन्वय परिषदमा कोअप सदस्य र सल्लाहकारहरुको मनोनयन गरिएको छ । 

 

आइतबार किंग्स हेड होटेल, आभारगाभेनीमा परिषद अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न  बैठकले मेमराज न्यौपाने र दीपक सुब्बालाई कोअप सदस्यमा मनोनित गरेको छ ।  

 

त्यस्तै, सल्लाहकारमा बद्री योंग्या, मेजर रिटायर्ड खुशीमान गुरुङ (एमभिओ), निरलाल मोक्तान, इन्द्रप्रसाद गुरुङ, मतिप्रसाद पुन र बाबुराम न्यौपाने मनोनित भएका छन् । 

 

बाँकी रहेको १ सदस्य र आवश्यकताअनुसार थप सल्लाहकार पछि मनोनित गर्ने निर्णय गरिएको छ । 

 

बैठकले एनआरएन यूकेको राज्य समन्वय विभागमा वेल्सको तर्फबाट बलराम अधिकारी र बिजनेस विभागमा मेमराज न्यौपानेलाई सिफारिश गर्ने निर्णय गरेको छ । बाँकी विभागमा आवश्यकताअनुसार प्रतिनिधि पठाउन अध्यक्ष भण्डारीलाई जिम्मा लगाइएको छ ।

 

बैठकमा अतिथिका रुपमा सहभागी परिषदका प्रमुख संरक्षक तथा एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलले नयाँ कार्यसमिति निर्वाचित भएयता सम्पन्न कामहरुबारे जानकारी गराएका थिए ।  

 

बैठकमा कोषाध्यक्ष विभुषणमान श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 

बैठकले संस्थाका सदस्यहरुमा देखिएका गुनासोहरुलाई सम्बोधन गर्न विभिन्न जनमुखी कार्यक्रमहरुको तय गर्ने तथा अन्य आवश्यक कार्यहरु गर्दै अगाडि बढ्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताए । 

 


थप समाचार

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

  • 7 minutes ago
यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै

‘तानाजी’ले १० दिनमा उठायो लगानी

  • 12 minutes ago
‘तानाजी’ले १० दिनमा उठायो लगानी

एजेन्सी । अजय देवगन स्टारर ‘तानाजीः द अनसंग वारियर’ले १० दिनमा आफ्नो लगानी उठाएको छ । १५० करोडको बजेट रहेको यस फिल्मले घरेलु बक्स अफिसमा सोमबारसम्म १६७.४५ करोड रुपैयाको कारोबार गरेको छ ।

राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

  • 20 minutes ago
राजपरिवार त्यागेपछि पहिलो पटक ह्यारीको भावुक सम्वोधन

एजेन्सी । बेलायती महारानी एलिजावेथका कान्छा नाती प्रिन्स ह्यारीले आफू तथा श्रीमती मेगन मर्केलले राजपरिवार छोडेकोबारेमा प्रष्ट पारेका छन् । आइतबार राति भएको एक कार्यक्रममा आफूहरुको निर्णयको बारेमा आएका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।