IIMS College

ISMT

HUB Education

एनआरएन यूके नतिजा : १० बुथमा शेरलाई १ सय ४१ मतको अग्रता

  • शनिबार, ४ असोज, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 

अल्डर्सट  । एनआरएन यूके मतगणनाको  प्रारम्भिक नतिजामा शेर सुनार अघि  देखिएका छन्  ।  

 

 

अल्डर्सट, ह्यारो र बेजिङ्स्टोक बाहेकका  अन्य १० बुथका  मत  सार्वजनिक गरिएको छ ।  जसमा  अध्यक्ष पदमा शेर सुनारले अग्रता लिएका छन्  ।  

 

 

शेर सुनारले २४५५ मत पाउंदा  प्रतिस्पर्धी   पुनम गुरुङले २३१४ पाएकी छन् ।  

 

 

महासचिवमा  फडिन्द्र भट्टराईले साढे ७ सय मतको अग्रता लिएका छन् ।  

 

 

अहिलेसम्म बेजिङ्स्टोक  बाहेक अरु सबै १२ बुथको मत गणना भएको छ ।  केही घण्टामा बेजिङ्स्टोकको गणना पनि सकेर अन्तिम नतिजा आउने अपेक्षा छ ।  

 

 

हेरौं केहीबेर अघि  घोषित १० बुथको मत विवरण : 

 

अध्यक्ष

 

पुनम गुरुङ २३१४

 

शेर सुनार २४५५

 

महिला उपाध्यक्ष

 

बिमला लिम्बु  १६९१

 

रोजिना प्रधान राई  २४०२

 

उपाध्यक्ष:

 

धन सार्की  १०६८

 

कमल पौडेल १२०५

 

पशुपति पोखरेल १७५३

 

प्रेम गाहामगर २०२५

 

सुनिल खड्का १४५६

 

महासचिब:

 

कर्मा पहाडी १६८३

 

फडिन्द्र भट्टराई २४०४

 

महिला सचिब:

 

रन्जिता मल्ल २५०५ 

 

लिला माबो १२७४ 

 

युवा सम्योजक:

 

नबीन गुरुङ २२०७

 

अनिल मल्ल १४७१ 

 

महिला  सम्योजक:

 

क्षमता ढकाल १८२० 

 

 

प्रसुना कंडेल  १८८५

 

 

 


थप समाचार

तारकेश्वरको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

  • 4 hours ago
तारकेश्वरको एक  विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते (फोटोफिचर)

काठमाडौँ । काठमाडौँको एक विद्यालयको ट्रस खस्दा ४० जना विद्यार्थी घाइते भएका छन् । बुधबार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्वर विद्याकुन्जको ट्रस ट्रस खस्दा विद्यार्थीहरु घाइते भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

  • 8 hours ago
राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त

शेयर बजारमा सामान्य सुधार

  • 8 hours ago
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ । नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।