भारतले 'बल-मिच्याई' गर्योः गैरआवासीय नेपाली संघ बेलायत
- मंगलबार, २६ कार्तिक, २०७६
- 1 month ago
- युके




लण्डन । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि आपत्ति जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले आपत्ति जनाउँदै एक विज्ञप्तिमार्फत भारतको उक्त कदमको विरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,‘गैर आवासीय नेपाली संघ बेलायत समेत सिमाना जस्तो संबेदनशिल सवालमा भारत सरकारको एक तर्फीय रवैया र बल मिच्याईको घोर भ्रत्सना र विरोध गर्दछ ।’
‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमति तथा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमले दुई देश बिचको सम्बन्धमा समेत असर पुग्न सक्ने हाम्रो ठहर छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार
आयुष्मानको फिल्मले ५ सय करोड कमायो
- 34 minutes ago

एजेन्सी । बलिउडमा सर्वाधिक चर्चामा रहेको नाम हो आयुष्मान खुराना । उनका पछिल्ला ७ फिल्महरु सुपरहिट भएपछि उनको करिअर एकाएक उचाईमा पुगेको छ ।
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- 59 minutes ago

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११
लिम्बू जातिको परम्परागत नृत्य
- 1 hour ago

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।
विचित्र विश्व
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।