IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको एनएसडब्लुमा पुनः डढेलोको आकार ठूलो हुँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । उच्च तापक्रम तथा हवाहुरीको कारण अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको दक्षिण क्षेत्रमा डढेलो बढेको छ । एनएसडब्लुको रुरल फायर सर्भिसले आइतबार यसबारेमा जानकारी दिएको हो । 

 

उक्त विभागले दिएको जानकारी अनुसार कडा हावाहुरीले  झनै डढेलो बढ्दै गएको र डढेलो वस्ती पस्नसक्ने बताएको हो । विभागले एक ट्वीट गर्दै भनेका छ ‘राज्यको दक्षिण क्षेत्रमा डढेलो बढ्दै गएको छ । आज दिउँसोको हावाले ग्रामिण क्षेत्रमा जोखिम बढाएको छ ।’

 

ग्लेन एलेन क्षेत्रबाट डढेलो स्नो मोनोरो क्षेत्रतिर अघि बढेको छ । सोही कारण सो क्षेत्रका वासिन्दाहरुलाई सचेत रहन भनिएको छ । 

 

डढेलोको कारण दक्षिण तटिय क्षेत्रस्थित प्रिन्सेस हाइवे बन्द भए पनि प्रहरीको सहयोगमा उक्त हाइवे खुल्ला गरिएको छ । 

 

आइतवार दिउँसो राज्यको केही भागमा आँधीबेहरी र भारी वर्षाको अनुमान गरिएको थियो । आँधीबेहरीले सिड्नी, राज्यको मध्य–उत्तरी तट, हंटर, सेन्टर टेबलल्याण्ड्स, इल्लावर्राको केही भाग, उत्तरी टेबलल्याण्ड्स र मध्य पश्चिममा असर पार्ने अपेक्षा गरिएको छ ।

 

गत सातातिर भएको वर्षाले डढेलो नियन्त्रण हुने अनुमान गरिएको भए पनि यसले ठूलो आकार लिँदै गएको हो ।


थप समाचार

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

  • 4 minutes ago
चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

  • 5 minutes ago
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग

मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

  • 11 minutes ago
मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।