यी हुन् विश्वकै सबैभन्दा धेरै न्युक्लियर हतियार भएका देशहरु

एजेन्सी । अमेरिका यस्तो पहिलो देश हो जसले परमाणु हतियारका कारण पुरै विश्वलाई थर्कमान पारेको थियो । नाजी सरकार पनि यही कारण अमेरिकासँग डराउने गरेको बताइन्थ्यो ।

 

तर, पछिल्लो समय न्युक्लियर हतियारमा अन्य देशले पनि उत्तिकै प्रगति गरेका छन् भने थप शक्तिशाली राष्ट्रका रुपमा परिचित भएका छन् । विश्वकै सबैभन्दा धेरै न्युक्लियर हतियार हुने देश रसिया हो ।

 

उसँग ६८५० न्युक्लियर हतियार रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अमेरिकासँग ६५५० न्युक्लियर हतियार रहेको छ । बितेको चालिस वर्षमा न्युक्लियर हतियार बनाउन खर्बौ रकम खर्च भएको सुरक्षा विद्हरु बताउँछन् ।

 

त्यस्तै फ्रान्स र चीनसँग ३०० र २०० को हाराहारीमा न्युक्लियर हतियार रहेको बताइन्छ । तर, चीनले सैन्य शक्तिमा गरेको खर्च निकै अधिक रहेको छ । वल्र्ड एटलास मिडियाका अनुसार यी हुन् विश्वकै सबैभन्दा धेरै न्युक्लियर हतियार भएका देश

 

रसिया: ६८८५०

अमेरिका: ६५५०

फ्रान्स: ३००

चीन: २८०

युके: २१५

पाकिस्तान: १४५

भारत: १३५

इजरायल: ८०

उत्तर कोरिया: १५ 

 


थप समाचार

स्वदेश फर्कने नेपालीलाई टेलिकमको निःशुल्क सिमकार्ड सेवा

  • 1 minute ago
स्वदेश फर्कने नेपालीलाई टेलिकमको निःशुल्क सिमकार्ड सेवा

काठमाडौँ । स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई टेलिकमले निःशुल्क सिमकार्ड दिनेभएको हो ।

जुम्लाको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु

  • 8 minutes ago
जुम्लाको क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु

सुर्खेत । जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ । चन्दननाथ नथरपालिका–८ तलिउमस्थित धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो । मृतक ६५ वर्षीय वृद्ध जेठ २१ गते

झापाको कचनकवलमा सेना परिचालन

  • 35 minutes ago
झापाको कचनकवलमा सेना परिचालन

विराटनगर । झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयमा बिह



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।