IIMS College

ISMT

HUB Education

दैनिक ओखर खाँदा क्यान्सर, हृदयघात, डिप्रेशन लगाएतका रोगबाट बच्न सकिन्छ !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमडौं । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खाँदा डिप्रेशनलाई कम गर्नुका साथै एकाग्रतालाई पनि राम्रो गर्दै जान्छ । क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले ओखर खाने मानिसहरुमा २६ प्रतिशत कम डिप्रेशनको शिकार बनेका थिए, भने अन्य ओखर जस्ता धेरै चीज खानेहरुमा ८ प्रतिशत कम डिप्रेशनको शिकार बनेका पाइएको छ ।

 

ओखर खानाले शरीरमा उर्जा बढाउँछ । साथै यो एकाग्रतासँग सम्बन्ध राख्छ । युनिभर्सिटीका प्रमुख शोधकर्ता लेनोर अरबले एक अध्ययनलाई नियाल्दै भने, ‘हरेक छ जना मानिसमा एक जना डिप्रेशनको शिकार बनेका छौं । यो समस्याबाट बच्नका लागि विभिन्न खानपान र बानी ब्यावहारमा परिवर्तन ल्याउनुपर्छ ।

 

अरबले बताए अनुसार ओखरलाई शोधकर्ताहरुले हृदयघात भएका मानिसमा प्रयोग गरी यसको लक्षणलाई नियालेका थिए । यो अध्ययनमा २६ हजार भन्दा बढी मानिसलाई सामेल गरिएको थियो । 

 

क्यान्सर र हृदय रोगबाट पनि बचाउँछः

ओखर सेवन गर्नाले क्यान्सर, हृदयघात लगाएत अन्य रोगबाट पनि बच्न सकिन्छ । दैनिक ओखर खानाले कोलेस्ट्रोल कम हुन्छ, जसको कारण तपाई हामी विभिन्न रोगबाट बच्न सकिन्छ । यसले क्यालोरी सम्बन्धित तनावलाई पनि कम गर्न मदत गर्छ ।

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 1 hour ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 1 hour ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 2 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।