प्रधानमन्त्री अाेली र स्वास्थ्य मन्त्री यादवबीच बढेकै हाे त मनमुटाव ?

काठमाडौं । डा. गोविन्द केसीको अनसनको सम्बन्धमा प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच मनमुटाव बढिरहेको चर्चा चल्न थालेको छ ।

 

सरकारमा सहभागि हुनु पूर्व संविधान संशोधनको अडानमा रहेका संघीय समाजवादी फोरम अध्यक्ष यादवको स्वर पछिल्लो समय मलिन मात्रै भएको छैन, पुरै रिजर्भ हुँदै गइरहेको छ ।

 

अनसनरत डा. गोविन्द केसीका मागहरूसँग सोझै सम्बन्ध राख्ने स्वास्थ्य मन्त्रालयको कमान हाँकिरहेका मन्त्री यादव यस विषयमा मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

 

मन्त्री यादवको मौनताले उनी डा. केसीले राखेका मागहरूको पक्षमा छन् कि विपक्षमा छन् भन्ने कुरा खुल्न सकेको छैन । तर उनको मौनताले डा. केसीको मागको विपक्षमा भन्दा प्रधानमन्त्री ओलीको अडानप्रति मौन असहमति प्रकट गरिरहेको संकेत गर्दछ ।

 

यादव स्वास्थ्यमन्त्री छन् । तर पछिल्लो समय आफ्नै मन्त्रालयसँग सम्बन्धित जल्दोबल्दो विषयमा नबोलेर उनले जति जिम्मेवारी बहन गर्नुपर्दथ्यो त्यति नगरेको चर्चा चलिरहेको छ ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 3 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 8 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।