IIMS College

ISMT

HUB Education

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

  • मंगलबार, २१ असोज, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टीका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिने तयारी छ । ओलीले आज मात्रै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।


थप समाचार

यदि शरीरमा आइरनको कमि छ भने...

  • 2 minutes ago
यदि शरीरमा आइरनको कमि छ भने...

काठमाडौं । शरीरमा आइरनको मात्रा कम वा बढी हुनु दुवै अवस्था स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आइरनको मात्रा कमी हुँदा हेमोग्लोबिनको मात्रा पनि स्वतः कमी हुने हुँदा खानपानमा सजग हुनु आवश्यक हुन्छ ।

फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

  • 12 hours ago
फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा सोमबार पल्टिएको हो । बेपत्ता हुनेमा काठमाडौँका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । चढेको र २ ज

सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

  • 12 hours ago
सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

काठमाडौँ । काँग्रेससहितको तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लाई लिएर नेपाली काँग्रेसले मोर्चाबन्दी गर्ने भएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यदि शरीरमा आइरनको कमि छ भने...

यदि शरीरमा आइरनको कमि छ भने...

काठमाडौं । शरीरमा आइरनको मात्रा कम वा बढी हुनु दुवै अवस्था स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आइरनको मात्रा कमी हुँदा हेमोग्लोबिनको मात्रा पनि स्वतः कमी हुने हुँदा खानपानमा सजग हुनु आवश्यक हुन्छ ।

विचित्र विश्व

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।